राजन कार्कीको “खोलीमा माछी” गीत सार्वजनिक (भिडियो सहित)

राजेन्द्र ढकाल, बागलुङ २०७५ चैत २५ । नेपाली सांगेतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक चर्चित गायक हुन राजन कार्कि उनले गाएका धेरै गीत एक दमै चर्चामा आएका छन । पछिल्लो समय पान खायो मायाले बोलको गीत बजारमा ल्याएका कार्किको त्यो गीत पनि अत्याधिक रुचाइयको थियो ।यसै क्रम मा कार्किले आइतबार नयाँ गीत लिएर आएका छन राजन कार्कि लक्ष्मी नेपाली र पुर्णकला बिसिको आवजमा रहेको सो गीत भखरै मात्रै आफ्नै यूटुब च्यानल बाट सार्वजनिक गरेका छन

कार्किकै लय शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका छन भने गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा गायक प्रकाश सपूत र अञ्जली अधिकारिको दम्दार अभिनय पनि देख्न सकिन्छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *