माओबादी केन्द्रको आयोजनामा रनसिँह किटेनीमा वडा कमिटी गठन !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ चैत १२ । नेकपा माओबादी केन्द्र बडिगाड गाँउपालिका वडा नँ ८ को आयोजनामारनसिँह किटेनीमा शुक्रबार वडा कमिटी गठन भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी प्रचार प्रसार र चुनाब अभियान कार्यक्रम सँगै केन्द्रिय सदस्य राजिब घिमिरेको बिशेष उपस्थितीमा वडा कमिटीको गठन गरीएको हो ।

वडा कमिटी रुद्र बहादुरको अध्यक्षतामा १९ सदस्यीय पदाधिकारी चयन गरीएको छ,जसको उपाध्यक्षमा भिम बहादुर काउचा, सचिब सेर बहादुर घर्ति, सहसचिब फुलमाया बिक, कोषाध्यक्ष काली बहादुर काउचा , सदस्यहरुमा बिर बहादुर श्रीस, तम बहादुर राना लगाएत अन्य पदाधिकारी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *