‘जाऔ है बागलुङ जाऔ …’ बोलको गीत सावर्जिनक !

बागलुङ, २०७५ चैत १४ । घुम्न जाउ हिड चैते दशै मेला बोलको गीत गाएर बागलुङको मायाँ पाएका र बागलुङेलाइ मिठो कोसेली दिएका गायक कलाकार राजेश बर्देवा यतिबेला पुन जाऔ है बागलुङ जाऔ बोलको गीत लिएर आएका छन । जसमा शब्द राजु खड्का फर संगीत एरेन्ज तथा परिकल्पना राजेश बर्देवा र स्वर समेत राजेश बर्देवा र बहुचर्चित गीत दुख्यो दिलको घाउकी गायिका अमृता नेपालीले गाएका छन् ।

studio मा गाएको vdo र चैते दशै मेला तथा सिद्धिधाम काम भिडियो सामग्रीलाई संयोजन गरेर भिडियो तयार गरेपनी आगामी बर्ष छायांकन गरेर र बागलुङ जिल्ला का पर्यटकीय स्थानलाई प्रचार प्रसार गर्ने समेत गायकले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *