फेसबुकको अपुष्ट समाचारले बागलुङबासीको निद हराम ….!

बागलुङ २०७५ चैत १२ । काठमाडौ देखी बागलङ आउँदै गरेको बस सोमबार राति १० बजेको समयमा घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको फेसबुक समाचारले सनसनी मच्चायो भने यस्तो अपुष्ट खबरले बागलुङवासीहरुलाई निदहराम गरायो ।्

बरु मुग्लिङ देखी कुरिनटार जाँदै गरेको मिनी बस राति १० बजे घोप्टेभीरमा खसेर तीन जना घाईते भएको समाचार कान्तिपुर अनलााईनले प्रकाशित गरेको छ ।

काठमाडौ देखी बागलुङ आउदै गरेको बस चितवन घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको भन्ने कुनै आधिकारिक विवरण प्राप्त भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *