विभिन्न केन्द्रहरुमा परीक्षा शान्ति पूर्वक सन्चालन

बागलुङ २०७५ चैत १० । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले विभिन्न परीक्षा केन्द्रहरु निरीक्षण कार्य जारी राखेको छ ।

निरीक्षणको सिलसिलामा बानपा १४ नारायणस्थान स्थित जनता धन मावि केन्द्रमा एक जना दृष्टिविहीन छात्रा दिना पाणडेले कक्षा ९ की छात्रा श्रृष्टि सुवेदी सहयोगी मार्फत परीक्षा दिईरहेको जानकारी दिँदै समन्वय समितिका अध्यक्ष एवं प्रजिअ बेदप्रसाद खरेलले ईबागलुङ बताए ।

निरीक्षणकै क्रममा पैयुँपाटा स्थित त्रिभुवन मावि केन्द्रमा पुग्दा परीक्षा शान्तिपूर्वक सन्चालन भैरहेको पाईएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्यायले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *