साँझपख बुर्तिवाङमा चल्यो निकै ठुलो हावाहुरी …..

बुर्तिवाङ २०७५ चैत ६ । बुर्तिवाङ बजारमा साँझ ७ बजेर २० मिनेटको समय निकै ठुलो हावाहुरी आएको सहकर्मी हेम विश्वकर्मालले ईबागलुङलाई जानकारी दिए । हावा हुरीले केहि व्यक्तिहरुको कर्कटपाताले छाना उडाएको बताईएको छ । कुन ठाउँमा को कस्को के कति क्षती भएको छ त्यस्को विवरण जानकारीमा नआएको सहकर्मी विश्वकर्माले बताए ।

बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश यादवले हावाहुरीले पुयाएको क्षतिका सम्वन्धमा आफुले जानकारी लिईरहेको ईबागलुङ बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.