नेपाल माबि कक्षा ९ का विद्यार्थीव्दारा कक्षा १० का साथीहरुलाई बिदाई !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ चैत ५ । नेपाल मावि ताराले माध्यमिक ििशक्ष परीक्षा दिने बिद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल माध्यमिक विद्यालय तारा बाट ३४ औँ एसईई दिने कक्षा १० का बिद्यार्थीहरुलाई कक्षा ९ का बिद्यार्थीले विदाई तथा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा प्रध्यानाध्यापक थमप्रसाद रोका, शिक्षक लोकनाथ शर्मा सुवेदी कक्षा १० का विद्यार्थीकोतर्फबाट आदर खत्री लगाएतले बालेका थिए ।

कार्यक्रम प्रअ थमप्रसाद रोेकाको अध्यक्षता कक्षा ९ विद्यार्थी सुस्मिता थापाको स्वागत , विद्यार्थी दिनानाथ वि।क।को संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *