भरखर आयो नेपाल टेलिकमको नेट !

बागलुङ २०७५ चैत ५ । हिँजो चैत ४ गतेको राति ७ बजे तिरबाट गएको नेट (एडीएसएल सेवा) आज दिउसो २.३० बजेको समयमा मात्र सुचारु भएको छ । जस्ले गर्दा पाठकहरुलाई समाचार समय मै अपडेट गर्न सकेनौँ । यसको लागी क्षमाप्रार्थी छौँ ।- संपादक ईबागलुङ डटकम /

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.