ताराखोला गाउपालिकाको अनुगमन टोलीव्दारा नेपाल माबिको अनुगमन सम्पन्न !

खगेन्द्र विश्वकर्मा तारा, २०७५ चैत १ । ताराखोला गाउँपालिकाले शुक्रबार नेपाल मावि ताराको अनुगमन तथा सुपरिवेक्षण सम्पन्न गरेको छ । , ताराखोला गाउपालिकाका शिक्षा स्रोत व्यक्ति दिल्ली प्रसाद शर्मा , सामाजिक विकासका जितबहादुर खत्री गाउपालिका अध्यक्ष प्रकाश घर्ती , कार्यकारी अधिकृत टोपलाल भुसालले गाउपालिकाबाट संचालित परिक्षाको अनुगमन गरेका थिए । अनुगमनबाट विद्यालयले परीक्षा मर्यादितरुपमा सन्चालन भएको पुस्तकालय सुव्यवस्थित रहेको , परिक्षा मर्यादित बनाउन विद्यालय प्रशासन सक्रिय देखिएको सुपरिवेक्षण टोलीले जनाएको छ ।

कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा शान्तिपूण मर्यादित रुपमा सन्चालन भैरहेकोमा विद्यालय व्यवस्थापनलाई अनुगमन टोलीले धन्यावाद दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *