नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)द्वारा फागुन ३० गते नेपाल वन्द गर्ने घोषणा !

बागलुङ २०७५ फागुन २६ । नेपाल कम्युनिष्ट पार्टी (बिप्लब माओवादी)बागलुङका ईन्चार्ज विकिरण द्वारा हस्ताक्षरित विज्ञप्तीमा, ‘यतिबेला फाँसीवादी सरकार छ । जनताको अधिकार सुनिचत गर्ने नारा दिएर केपी पीके सत्तामा छन् । राष्ट्रघात, कमिशन, महंगी, घुखखोरी, दलाली, हत्या, हिँशामा लिप्त छन् । वाईडबडी, एनसेल, अदालतमा भएको घोटाला, स्थानीयतहमा भएको भ्रष्टाचार काण्डले केपी पीके लुट खसौटमा लागेको’ आरोप लगाईएको छ ।

विज्ञप्तीमा सरकारको गलत हर्कतको बिरुद्ध सशक्त प्रतिरोध गर्ने उद्देश्यले आगामी फागुन ३० गते एक दिन नेपाल बन्दको आयोजना गरिएको उल्लेख छ ।

विज्ञप्तीको पूर्णपाठ यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *