गायिका अन्जु पन्त को नयाँ गीत “आकाशका जुन तारा “बजारमा (भिडियो सहित )

रोशन पोखरेल ,काठमाडौं २०७५ फागुन २६ । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा ल्याएका छन् ।

लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ ।

किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन भिडियोमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *