आजको तस्वीर : चल्लालाई चारो खुवाउन डुलाउदै हाँस !

बागलुङ २०७५ फागुन १८ । केहि दशक पहिले सम्म बागलुङ बजारमा स्थानीय (भँगेरा) प्रजातिका हाँसहरु पाल्नेहरुको संख्या निकै धेरै थियो । पछिल्लो समय स्थानीय लोकल हाँस भन्दा विकासे जातका ठुला प्रजातिका हाँसहरु पाल्ने प्रचालन बढेपनि बजार क्षेत्रमा अत्यन्तै सीमितमात्रामा हाँस पालेको देखिन्छ ।

केहि दिन पहिले बडीगाड गाउपालिकको भिङखाल बजारमा हाँसले चल्लाहरुलाई चारो खुवाउदै गरेको एउटा मनोरम दृश्य देखियो । यस दृश्यलाई क्यमरामा कैद गरेकी छन कुसुम थिङले ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *