NYC ताराद्वारा संकलित १० लाख भन्दा बढी सहयोग रकम नेपाल मा बिलाइ हस्तान्तरण !

ताराखोला, २०७५ फागुन १७ । सामाजिक कार्यमा सक्रिय रहदै आएको ताराखोला गाउपािलकाको नवसृजना युवा क्लब(NYC) ताराले नेपाल मा बि तारालाइ १० लाख भन्दा बढी सहयोग रकम संकलन गरि हस्तान्तरण गरेको छ। स्वर्ण महोत्सवको समापनको दिन क्लबले बिद्यालयका लागि सन्चालन गरेको अभियानमा संकलित रकम रु १० लाख ५ हजार २ सय ६९ रुपैयाँको चेक क्लबका अध्यक्ष पूर्णभद्र निउरेले स्वर्ण महोत्सव मुल आयोजक समितीका अध्यक्ष दिवस खत्री पदम र आर्थिक संयोजक नर बहादुर थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

नेपाल माध्यमिक बिद्यालय ताराखोला गाउँपालिका ४ ताराको स्वर्ण महोत्सवको अबसरमा प्राबिधिक शिक्षा , कक्षा १२ सम्म निशुल्क शिक्षा र क्याम्पस सन्चालन गर्ने उदेश्यले संचालन गरेको आर्थिक संकलन अभियानमा सघाउने उदेश्यले क्लबले आफ्नो बार्षिकोत्सबको अबसरमा क्लबको तर्फ बाट ५ हजार सहयोग गर्दै अभियान सन्चालनको घोषणा गरेको थियो ।

दिगो समाबेशी बिकास र मानवीय सेवामा पबित्र मन , समाज रुपान्तरण संगै खेलकुद कला र सस्कृतिको संरक्षणका लागि युवा संगठन भन्ने मुल नाराका साथ २०६० सालमा स्थापित (NYC) क्लबले खेलकुद कला र सस्कृतिको संरक्षण सङै सामाजिक हितका कार्यमा सक्रिय रहदै आएको वडा न ४ का वडा सदस्य ओम बहादुर घर्तीले बताए । क्लबले यस अघि ए पलास्टिड एनिमियाबाट ग्रसित ताराखोलाका गीतकार नरेन्द्र घर्ती उपचारमा सधाउ पुर्याउन अभियान संचालन गरि करिब ५ लाख रकम हस्तान्तरण गरेको थियो।

यसैगरि क्लबले विभिन्न समयमा बिद्यालय तथा बाल बिकास केन्द्रको शिक्षण सिकाइमा सहयोग पुर्याउन नगद सहयोग सङगै कम्प्युटर सहयोग गरेको क्लबका अध्यक्ष पूर्ण भद्र निउरेले जानकारी दिए। क्लबले नेपाल मा बि ताराको शैक्षिक बिकासका लागि संचालन गरेको आर्थिक संकलन अभियानमा साथ दिई सहयोग गर्ने सहयोग दाता प्रती हार्दिक आभार प्रकट गरेको छ ।

सहयोग दाताहरुको नामावी यस प्रकार छ ।

नबसृजना युवा क्लब( NYC) तारा ले नेपाल मा बि ताराका लागि संचालन गरेको आर्थिक संकलन अभियानमा हाल सम्म संकलन भएको विवरण

१,नबसृजना युवा क्लब ( NYC) तारा रु ५,००० २, पूर्णभद्र निउरे प्र अ युवा बर्ष प्रा बि तारा , अध्यक्ष NYC तारा रु २१,१११ ३, ओम प्रकाश अग्रेजा ताराखोला गा पा ५ औलादि युवा ब्याबसायी रु १०,००० ४,सृजनशिल महिला समूह ताराखोला गा पा ४ तारा नागबेली खोला रु २५,००० ५, नरेश के सि ताराखोला गा पा ४ तारा रु ५१,००० ६, सतिस भण्डारी ताराखोला गा पा ४ तारा नागबेली खोला हाल जापान रु २१,५०० ७, लिल ब घर्ती को स परिवार ताराखोला गा पा ४ तारा लावाङ ( छोराहरु लोक/ गोर्ख घर्ती) रु २०,००० ८,प्रेम कलि खत्री शिक्षक युवा बर्ष प्रा बि तारा रु १५,००० ९, लाल बहादुर खड्का शिक्षक लावाङ प्रा बि रु १५,००० १०, सुरेश गौचन ताराखोला ४ तारा (हाल जापान ) रु १,११,१११ ११,हर्क बहादुर खत्री ताराखोला ४ तारा नागबेली खोला ( हाल भारत ) रु ११,००० १२, टीका बहादुर थापा ताराखोला ४ अस्मुखी ( हाल भारत) रु १०,००० १३,रेशम / कमला खत्री ताराखोला ४ नागबेली खोला ( हाल भारत) रु १०,००० १४, मदन के सि ताराखोला ३ हिल काक्राखोर (हाल जापान) रु १०,००० १५,टोप ब थापा ताराखोला ४ बेलास्पुर रु १०,००० १६,दम प्रसाद घर्ती ताराखोला ४ लामिडाडा रु १०,००० १७,भपिन्द्र घर्ति ताराखोला ४ पट्टी रु १०,५०० १८,ओम ब घर्ती वडा सदस्य वडा न ४ तारा रु १५,००० १९,रन बहादुर रोका ताराखोला ४ बेलस्पुर रु १०,००० २०,दिल बहादुर घर्ती ताराखोला ४ कवर रु १०,००० २१,पस्त ब रोका ताराखोला ४ बेलास्पुर रु १०,००० २२,भिम बहादुर घर्ती ताराखोला ४ बेलास्पुर रु १०,१०० २३,लालमती खड्का ताराखोला ४ मजुवा रु ७,००० २४,शिबलाल कडेल ताराखोला ४ बेलास्पुर रु ५,००० २५, गोर्ख बहादुर रोका ताराखोला ४ कवर रु ५,००० २६, गोबिन घर्ती ताराखोला ४ खोलाखर्क रु ६,००० २७, लाक्षुमण घर्ती ताराखोला ४ तारा पट्टी रु ५,५५५ २८, भबिन्द्र रोका ताराखोला ४ बेलास्पुर रु ५,१०० २९, मन बहादुर घर्ती ताराखोला ४, पाखापानी रु ५,००५ ३०, टकेन्द्र घर्ती ताराखोला ४ बेलास्पुर रु ५,००० ३१, पूर्ण बहादुर रोका ताराखोला ४ बेलास्पुर रु ५,००० ३२, दुर्ग बहादुर रोका ताराखोला ४ दोरा रु ५,००० ३३, बिमला रोका ताराखोला ४ बेलास्पुर रु ५,००० ३४, आम बहादुर घर्ती ताराखोला ४ बेलास्पुर रु ३,५०० ३५, देब बहादुर घर्ती ताराखोला ४ बेलास्पुर रु ३,५०० ३६, श्याम बहादुर घर्ती ताराखोला ४ बेलास्पुर रु ३,५०० ३७,ओमन घर्ती ताराखोला ४ बेलास्पुर रु ३,५०० ३८,कोख बहादुर रोका ताराखोला ४ बेलास्पुर रु ३,५०० ३९, बिष्णु घर्ती ताराखोला ४ उपल्लो घडेरी रु १,५०० ४०, देब घर्ती ताराखोला ४ उपल्लो घडेरी रु १,५०० ४१, रत्न बहादुर रोका ताराखोला ४ बेलास्पुर रु १,००० ४२, सम बहादुर थापा ताराखोला ४ बेलास्पुर रु १,५०० ४३, दिल कुमारी घर्ती ताराखोला ४ हिले रु १,००० ४४, रत्न कलि घर्ती ताराखोला ४ चावा रु १,५०० ४५, हिरालाल कडेल ताराखोला ४ पाखापानी रु १,२०० ४६, प्रेम बहादुर रोका ताराखोला ४ मर्लाङ्खोला रु १,००० ४७, पूर्ण बहादुर रोका ताराखोला ४ कवर रु १,००० ४८, रुद्र बहादुर खत्री ताराखोला ४ कटमारा रु २,०५५ ४९, केदार भण्डारी ताराखोला ४ सल्लेरी रु १,५०० ५०,सम्मर बहादुर भण्डारी ताराखोला ४ उ हिले रु १,५०० ५१, याम बहादुर घर्ती ताराखोला ४ सल्लेरी रु ५,००० ५२, अनबिर घर्ती ताराखोला ४ उपल्लो घडेरी रु १,००० ५३, इन्द्रबती रोका ताराखोला ४ हिले रु ५०० ५४,डम्बरबहादुर / मिना रोका घर्ति ताराखोला डोगाडी रु ३०,००० ५५, बिष्णु पुन ताराखोला ४ कवर हाल जापान रु ११,००० ५६, खडक पुन ताराखोला ४ कवर रु ११,००० ५७, कर्ण बहादुर चोखाल ताराखोला ४ हाल हरिचौर रु ११,१५० ५८,मन प्रसाद रोका ताराखोला ४ बेलास्पुर रु ५,१०० ५९, हरि प्रसाद घर्ती ताराखोला ४ बेलास्पुर हाल कतार रु १०,००० ६०, रमेश घर्ती ताराखोला ३ हिल रु ११,००० ६१,पोक बहादुर घर्ती प्र अ लावाङ प्रा बि रु २१,५०० ६२ , लक्ष्मी कुमारी शेरचन शिक्षिका युवा बर्षा प्रा बि तारा रु १५,००० ६३,गोपिलाल घर्ती ताराखोला ४ तारा बेलास्पुर रु १५,००० ६४धन बहादुर घर्ती ताराखोला गा पा ४ तारा लन्जु रु २५,००० ६५,श्याम प्रसाद घर्ती ताराखोला गा पा ४ बेलास्पुर रु ५,००० ६६, कर्ण बहादुर दर्जी ताराखोला ४ बेलास्पुर रु २,००० ६७, नरेश खत्री ताराखोला ४ तारा बेलास्पुर रु ११,००० ६८, करण दर्जी ताराखोला ४ बेलास्पुर रु १,५०० ६९, लेखनाथ कडेल ताराखोला ४ मजुवा रु २,१०० ७०, नर बहादुर के सि ताराखोला ४ तारा चावा रु ६,००० ७१,स्व गुलमती घर्ती को स्मृतिमा दल प्रसाद घर्ती ताराखोला -४ कवर रु २१,१२१ ७२, स्व लक्ष्मी घर्ती को स्मृतिमा भुपाल घर्ती * तथा स परिवार ताराखोला २ अर्गल ( हाल अमेरिका) रु २५,५५० ७३, ओमकलि खत्री ताराखोला ४ भुक्खोला रु १,००० ७४, कबिराज घर्ती ताराखोला ४ तारा बेलास्पुर रु १,५०० ७५ अम्मर ब छन्त्याल ताराखोला २ अर्गल खाल्डाडा रु १०,००० ७६, तुल बहादुर घर्ती ताराखोला ४ बेलास्पुर रु ५,५०० ७७, निल बहादुर घर्ती ताराखोला गा पा ४ उपल्लो घडेरी रु १०,००० ७८) धन बहादुर घर्ती ताराखोला गा पा ४ चावा रु १६,००० ७९, सोप बहादुर रोका ताराखोला गा पा ५ तारा रातामाटा ( प्र अ मालिका मा बि बागलुङ ) रु १,०१,१११ ८०, बालसिंह परियार ताराखोला गा पा ५ तारा हाल गल्कोट हटिया रु ५,५०५ ८१, मनकली भण्डारी ताराखोला गा पा ४ तारा नागबेली खोला रु ५,००० ८२,धनमती रोका ताराखोला गा पा ४ तारा रु ५,००० ८३ समाबेशी नौमती बाजा समूह NYC तारा रु २०,००० ८४, तेजिन्द्र थापा ताराखोला गा पा ४ लन्जु रु १०,११५ ८५, सक बहादुर घर्ती ताराखोला गा पा ४ लन्जु रु ५,१०० ८६, भिम / खिम रोका ताराखोला गा पा२ अर्गल सिर्खु रु १०,००० ८७, तुल बहादुर घर्ती ताराखोला गा पा ४ तारा पाखापानी रु २,१०० ८८, गमन घर्ती ताराखोला गा पा ४ लामिडाडा रु १,५०० ८९, चित्र प्रसाद रोका ताराखोला गा पा ४ तारा लावाङ रु १५,५५५ ९०, दुर्ग बहादुर घर्ती ताराखोला गा पा ४ तारा खोलाखर्क रु ५,०५० ९१, मन बहादुर रोका ताराखोला गा पा ४ बेलास्पुर रु १०,००० ९२, तोप बहादुर बस्नेत ताराखोला गा पा ३ हिल घुस्मेली रु ५,०००

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *