हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको मृत्यु !

काठमाडौँ २०७५ फागुन १५ । काठमाडौंबाट बिहान तेह्रथुमका लागि उडेकाे एयर डाइनेष्टीकाे हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबिन्द्र अधिकारी सहित सात जनाको (हेलिकप्टरमा सवार सबैको )मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा दुर्घटना भएको हेलिकप्टरका सञ्चालक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, वीरेन्द्र बुढाथोकी, अर्जुन घिमिरे र पाइलट प्रभाकर केसी रहेका छन् ।

योपनि पढौं

प्रमुख अतिथी मन्त्री अधिकारीको आगमन सँगै बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको उद्घाटन कार्यक्रम सुरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *