बागलुङको नयाँ प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक पोखरेलको आगमन !

बागलुङ २०७५ फागुन १३ । जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुखमा प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेल आजै बागलुङ आईपुगेका छन् । नवागत प्रहरी उपरीक्षक शर्मा पोखरेल प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन ब्यूरोबाट जिप्रका बागलुङमा सरुवा भएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *