पूर्व प्रधानमन्त्री डा. भट्टराई एक अन्तरक्रियामा भाग लिन बागलुङ आउदै !

बागलुङ २०७५ फागुन ३ । पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका अध्यक्ष अर्थविद डा. बाबुराम भट्टराई बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा भागलिन बागलुङ आउने भएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलका अनुसार डा भट्टराई संघले आयोजना गरेको ‘मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाको आर्थिक सम्बृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी हुने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *