आजको तस्वीर : बेहुलाको अघीअघी … !

बागलुङ २०७५ माघ २७ । यो विवाहको लगनको बेला हो । युुवा जोडीहरु दाम्पत्य जीवन (विवाह (बिहे) बन्धन)मा बाँधिने सिलसिला जारी छ ।

यसैक्रममा आज बागलुङ बजारमा जन्तीमा पन्चेबाजाको तालमा युवतीहरु बेहुलाको अघिअघि नृत्य गर्दै गरेको दृश्य, विवाह (बिहे)मा सहभागी जन्ती तथा दर्शकहरुको ध्यानाकृष्ट गराउन सफल भयो ।

बागलुङ बजारको नेवार समुदायकाे विवाहमा बेहुलालाई लिएर बेहुली लिन पोखरा प्रस्थान गर्दै गर्दा युवतीहरुले खुशियालीमा शानदार नृत्य प्रस्तुत गरेका थिए, जस्को चर्चा बागलुङ बजारमा छ ।

तस्बीर सौजन्य : अशोक राजभण्डारी, बागलुङ बजार ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *