बागलुङ छाङ हिन अन्तर्राष्ट्रिय तेक्वान्दो संघको पुर्नगठन !

खेमराज अर्याल, बुर्तिबाङ २०७५ माघ २० । बागलुङ छाङ हिन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (CHITF) को आज बुर्तिबाङमा पुर्नगठन गरिएको छ । (CHITF) तेक्वान्दोमा आवद्ध खेलाडिहरुको भेलाले दिपेन्द्र बुढा मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रविन बुढा मगर सचिवमा करण प्रतेल सहसचिवमा तम बहादुर रसाइली, कोषाध्यक्षमा गीता बुढा मगर, इन्चार्जमा यम रसाइली र सल्लाहाकारमा परिचय घर्ती मगर रहेका छन् ।

अन्य सदस्यहरुमा तेजिन्द्र घर्ती मगर, प्रविण बुढा मगर, तेजिन्द्र सिर्पाली, नविन गोतामे, विजय विक, चिरण बुढा मगर, ढालेन्द्र रसाइली, चिना घर्ती, नविन घर्ती, वीर बहादुर विक, टिका पुन, गोविन्द रोका, दिपक रोका, जीवन रसाइली, दिनेश सिर्पाली रहेको सचिव करण प्रतेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.