बुर्तिवाङ तारीखेत नजिकै पिकअप दुर्घटना !

डम्मर बुढा मगर, बुर्तिवाङ २०७३ चैत ५ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं.१ को तारीखेत नजिकै देविस्थान सामान पुराएर फर्किएको लु १ च ६७५२ नं. को पिकअप बिहान करिब १० बजे दुर्घटना भएको छ ।

उक्त पिकअप ओरालो बाटो भएको कारण ब्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ । पिकअप बाटोमा नै तेर्सो परेको छ । मानवीय क्षेती भने भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.