आजको तस्वीर : डाँडाकाँडा ढाकियो हिउँले …. !

भरत सापकोटा, बिहुँ (बागलुङ) २०७५ माघ १२ । केहि वर्षको अन्तरालमा बागलुङ जिल्लाको माथिल्लो भागहरुमा वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ ।

बागलुङ सदरमुकाम वरपर, पन्चकोट, बिहुँकोट, गाजाको दह,धम्जा, तंग्राम फापर खेत लगायत जिल्लाको पश्चिम निसीभूजी, दक्षिण थन्थाप बलेवा भेगका उच्च भागहरु हिउँले ढाकिएको छ ।

हिँजो राति देखी पर्न सुरु गरेको हिउँमा स्थानीयहरु रमाईरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *