पत्रकार बालकृष्ण सुवेदीलाई पितृशोक !

गल्कोट २०७५ पुस २६ । गल्कोटमा रहेर लामोसमय देखी पत्रकारिता गर्दै आएका पत्रकार सहकर्मी बालकृष्ण सुवेदीका बुबा पिमलाल सुवेदीको दु:खद निधन भएको छ ।

गल्कोट नगरपालिका-४ ओखरबोट निवासी स्व. सुवेदीको ७२ वर्षको उमेरमा पुस २३ गते निधन भएको हो ।

यस दु:खद घडीमा ईबागलुङ परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गर्दछ । साथै पत्रकार सहकर्मी सुवेदी लगायत शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *