७१ वर्षिया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा कुंवर पक्राउ !

पर्वत, २०७५ पुस २६ । फलेवास नगरपालिका-५ वस्ने ७१ वर्षीया महिलालाई गत मंसिर १४ गते राति जबरजस्ती करणी तथा पुस २४ गते राति जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही स्थान बस्ने ४८ वर्षीय नारायणबहादुर कुंवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *