नेपाल माध्यमिक विद्यालय ताराको अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशित

खगेन्द्र विश्कर्मा, ताराखोला २०७५ पुस २० । नेपाल माध्यमिक विद्यालय ताराको कक्षा ११ सम्म अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको छ । विद्यालयले अर्धबार्षिक परीक्षामा प्रथम ,व्खितिय, र तृतीय स्थान लिने विद्यार्थीलाई शैक्षिक सामग्री पुरस्कार दिईएको परीक्षा समितिका संयोजक सन्तोष कडेले बताए ।

प्रथम, व्दितिय, तृतिय , क्रमश समिरा कडेल, वविता कडेल जल्सी परियार, मनमाया घर्ती) कक्षा १० का गोविलाल घर्ती, सन्जिव घर्ती ,रोशन परियार, कक्षा ९ सुस्मिता थापा, करण घर्ती , ईन्द्रकली कडेल, कक्षा ८ विपिन खत्री ,सुदिप निउरे रेजिना रोका, युवराज बगाले,कक्षा ७ का मेलिना घर्ती ,अनिषा खड्का ,जमुना पुन, कक्षा ६ सचिन रोका,अन्जना खत्री ,सुसिला घर्ती , कक्षा ५ जस्मिन रोका, राजु राई, राजु कडेल, कक्षा ४ सन्ध्या चोखाल, ईनाम क्षेत्री , लप्सन परियार,कक्षा ३ हिमाल पुन,सोनाम थापा,सुवासना परियार, कक्षा २ रेञ्जिन रोका,अश्विन पाण्डे , साजन विक,कक्षा १ स्मृति विक,आशा विक, मेलिना थापा, एञ्जल रोका, प्रशंसा खत्री , युना विक, नर्सरी बसन्त विक, हिमाल पाण्डे , महेन्द्र विक पुरस्कृत भएको प्रध्यानाध्यापक थमप्रसाद रोकाले बताए ।

कार्यक्रममा विव्यस अध्यक्ष दिवश खत्री , शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री राजन प्रअ थमप्रसाद रोकाले कोलेका थिए । कार्यक्रम धनबहादुर खत्रीको अध्यक्षता तथा शिक्षक रामलाल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *