पहिला पहिला भेट हुन्थ्यो दाउरा र शोत्तरमा अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटरमा

बागलुङ २०७५ पुस १८ । शर्मिलाको शब्दमा सहिमा र राजेशको आबाजमा पहिला पहिला पान खायो मायाले बोलको चर्चित गीत लेखेकी सर्जक शर्मिला तामाङले पुन यति बेला पहिला पहिला बोल को गीत लिएर आएकी छिन । जसमा स्वर सहिमा श्रेष्ठ र राजेश बर्देवाको रहेको छ भने शब्द शर्मिला तामाङ र संगीत मनोज पुन मगरको रहेको छ । पहिला पहिला भेट हुन्थ्यो दाउरा र शोत्तरमा अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटरमा बोलको गीतमा अन्जली अधिकारी र अनुराग ठकुरीको अभिनय तथा नृत्य रहेको छ भने बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाइदर्शक श्रोताले मन पराउने आशा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *