हल्लनचोकमा अंग्रेजी नयाँवर्ष २०१९ को हंगामा !

ज्योति मगर, बागलुङ २०७५ पुस १७ । अंग्रेजी नयाँ वर्ष सन २०१९ लाई विश्वका विभिन्न मुलुकहरुमा आतिशबाजी लगायतका कार्यक्रमहरु गरी स्वागत गरिएको छ । अंग्रेजी नयाँवर्ष (सन २०१९) लाई विश्वमा सर्व प्रथम न्यूजिल्याण्डको अकल्याण्ड शहरमा उल्लासपूर्ण वातावरणमा मनाईएको छ ।

नेपालमा पछिल्लो समय अंग्रेजी नयाँ वर्षमा सांगीतिक कार्यक्रमहरुको कार्यक्रम गरी मनाउने प्रचलन बढ्दै गएको छ । यसैबीच बागलुङ बजारमा पनि अंग्रेंजी नयाँ वर्ष २०१९ को पूर्व सन्ध्यामा बागलुङ नगरपालिका- २ हल्लनचोकमा एक सांगीतिक कार्यक्रम मन्चन गरिएको छ । बागलुङ पर्यटन विकास समितिले सोमबार राति हल्लन चोकमा टुबोर्ग बियरको प्रायोजनमा सांगीतिक कार्यक्रम (कन्सर्ट) गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *