गुल्मीकाे मदानेमा आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट !

गुल्मी, २०७५ पुस १६ । गुल्मीकाे मदाने गाउँपालिका-२ बाँसकटेरी बस्ने टुकमान बिकको घरमा सोमबार बिहान आगलागी भई आगो फैलिएर सोही स्थान बस्ने छिमेकी रुमबहादुर बिकको गोठ र जितेन्द्र बिक समेतको गोठमा आगलागी हुँदा घर, गोठ पूर्णरुपमा जलेर करिब ८ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएकाे िथयाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.