नेपाल माध्यमिक विद्यालयले स्वर्ण महाेत्सवकाे अतिरिक्त कार्यक्रमकाे तयारी

खगेन्द्र विश्वकर्मा, ताराखाेला २०७५ पुस १४ । नेपाल माध्यमिक विद्यालयले स्वर्ण महाेत्सवकाे सुअवसरमा विभिन्न अतिरिक्त कार्यक्रमकाे तयारी गरिरहेकाे छ । फागुन ७ देखि १५ सम्म विभिन्न कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउनका लागि विद्यार्थीहरुलाई सहभागी बनाई विभिन्न तयारि गरिरहेकाे प्रधाअध्यापक थमप्रसाद राेकाले बताए । उनका अनुसार विद्यालयमा पि टि , खेलकुदमा भलिवल,सतफुट, नेपालकाे झन्डा दिप, नृत्य , गायन, नाटक लगायत अन्य तयारी गरिरहेकाे बताए। केहि तयारिहरु शुक्रबारे कार्यक्रममा प्रर्दशन गरिएकाे थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.