राजेशले अर्काकी श्रीमती माथी आँखा लगाउदा बबाल (भिडियो सहित )

बागलुङ २०७५ पुस ८ । लोकगीत र लोक पप गीतको धारबाट आफुलाइ प्रस्तुत गरिरहेका राजेश बर्देवाले पुन: यति बेला ुअर्काकी बुढी राम्रो लाग्नी ु बोलको रोचक गीत लिएर आएका छन l उसो त ख्र्ती आफ्नो राम्रो लाग्नी श्रीमती अरुको भन्ने पुरानो भनाइलाई मध्यनजर गर्दै र पछिल्लो समयको बस्तबिकतालाई गीतमा उतार्ने प्रयास गरिएको छ । जादुगर महादेब त्रिपाठी र चौरीको छुर्पी गीत कि मोडल बशुकला मैनालीको अभिनय छ भने मुम्बै डान्स ग्रुप को बेजोड नृत्य रहेको छ । जनता डिजिटल मार्फत गीत बजार मा आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *