पत्रकार महासंघको भवनका लागि ईमेजका अध्यक्ष नेपालीले दिए रु १ लाख १ हजार !

बागलुङ २०७५ पुस ७ । ईमेज बचत तथा ऋण सहकारी संस्था लिको छैठौँ साधारण सभा बागलुङमा जारी रहेकै अवसरमा सो संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले नेपाल पत्रकार महासंघ बागलुङको निर्माणाधीन भवनको लागी रु १ लाख १ हजार सहयोग दिने घोषणा गरेका छन् ।

सोही अवसरमा अध्यक्ष नेपालीले बागलुङ सदरमुकाम स्थित मानवसेवा आश्रमलाई रु २५ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *