ताराखोला बचत तथा ऋण सहकारी संस्था को ९ औ बार्षिक साधरण सभा सम्पन !

खगेन्द्र विश्वकर्मा, तारा २०७५ पुस ७ । ताराखोला बचत तथा ऋण सहकारी संस्था को ९ औ बार्षिक साधरण सभा सम्पन भएको छ । , नवौ वार्षिक साधारण सभा वार्षिक प्रगति प्रतिवेदन अनुसार यहि मंसिर सम्म २ करोड ३१ लाख ६९ हजार ९२ रुपैया कारोवार गरेको छ । शेयर हिसाब जम्मा २१ लाख ९१ हजार, मासिक बचत १ करोड ७६ लाख२३ हजार ६८ ,कोष हिसाब २० लाख९३ हजार ८ सय ९३ रहेको कोषा अध्यक्ष रामलाल सुवेदीको लिखित प्रतिवेदनमा उल्लेख छ । संस्थामा तारा अर्गल हिलका ४ सय ९२ शेयर सदस्य रहेका छन् ।

ताराखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड ताराखोला ४ को नवौ बार्षिक साधारण सभा पुस ७ गते सम्पन्न भएको छ । ,,,, कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष सुवेदीको अध्यक्षता धनबहादुर खत्री राजनको स्वागत सचिव कपबहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.