फरार प्रतिवादी डिल्लीप्रसाद सुवेदी पक्राउ !

पर्वत, २०७५ पुस ६ । पर्वत जिल्ला अदालतको २०७५ भदौ १३ गतेको फैसला अनुसार लेनदेन मुद्दा ठहरी फरार भएका प्रतिवादी कुश्मा नगरपालिका-११ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद सुवेदीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरीले सुवेदीलाई उनकै घर नजिक फेला पारी पक्राउ गरी आवश्यक कारवाहीका लागि पर्वत जिल्ला अदालत पठाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *