लागू औषध सहित म्याग्दी मंगला गाउँपालिका एक युवक पक्राउ !

पर्वत २०७५ पुस ५ । मोदी गाउँपालिका(६ डिमुवा वजारस्थित म्याग्दी मंगला गाउँपालिका(४ वस्ने १९ वर्षीय हिराप्रसाद केसीलाई लागूऔषध गाँजा ७० ग्राम र चरेश ४० ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद अवस्थामा हिडिरहेको उनलाई प्रहरीले फेला पारी जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *