रुपन्देहीमा दुई वालक चार दिन देखि बेपत्ता

बुटवल, २०७५ पुस ४ । रुपन्देहीको बुटवल उपमहानगर र सैनामैना नगरपालिकाका दुई जना वालकहरु गत चार दिन देखि बेपत्ता भएका छन । बुटवल–१२ का १ का विजय परियारका १२ बर्षिय छोरा हरि परियार पुस १ गते देखि घरबाट बेपत्ता भएका हुन ।

उनका अभिभावकहरुले खोजी कार्य तिब्र पारे पनि भेट्टाउन नसकेकोले खोजीका लागि सबै संग अपिल गरेका छन । भेट्नु हुनु महानुभावले प्रहरी कार्यालय मुर्गियाको ०७१ ४४०४८२ मा सुचित गरी दिन आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.