खाडुका ८ वर्षिय बालक निसीखोलामा मृत अवस्थामा फेला !

बागलुङ २०७५ पुस २ । निसीखोला गाउँपालिका वडा नं २ खाडु बस्ने ज्ञान बहादुर घिमिरेका ८ वर्षिय छोरा लोक बहादुर घिमिरे दिउँसो ४.५० बजेको समयमा घरबाट निस्केकोमा त्यस्को १० मिनेट पछी ५ बजेको समयमा निसी खोलाको रहमा मृत अवस्थामा फेलापरेको टेलिफोन मार्फत सूचना प्राप्त भएपछी ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षकको कमाण्डमा र ईप्रका झिवाखोलाबाट प्रनानिको कमाण्डमा प्रहरी टोली खटिई गै घटनास्थलको लास जाँच प्रकृती मुुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *