जनजागृति मावि हुँगाको स्वर्ण महोत्सवः (फोटो फिचर )

प्रेम सुनार गुल्मी २०७५ पुस १ । गुल्मीको छत्रकोट गाउँपालिका –१ , हुँगा स्थित जनजागृति माध्यामिक विद्यालयको आईतवार देखि स्वर्ण महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गुल्मी क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्य तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गरेका हुन । महोत्सव ५ दिन सम्म चल्ने भएको छ ।

प्रस्तुत छ उद्घाटन सत्रको झलक तस्वीरमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.