लेखानीमा खरको घरमा आगलागी हुँदा घरमालिकको जलेर मृत्यु !

बागलुङ २०७५ पुस १ । आईतबार दिउसो ४ बजेको समयमा काठेखोला गाउपालिका ८ लेखानी कादेशमा एक खरको घरमा आगलागी हुँदा घरधनी जीतबहादुर क्षेत्रीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

साढे ५ बजेको समयमा प्रहरी चौकी बिहुँमा घटनाको सूचना प्राप्त हुँदा साथै प्रसनि गोविन्द थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ गएको र जिप्रका बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा घटनाका सम्वन्धमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल गएको पनि जिप्रका बागलुङले जनाएको छ । क्षेतीको विवरण प्राप्त भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *