बाँकेबाट आयो अति दु:खद खबर, सवारी दुर्घटनामा दुलाहाका बाबु आमाको मृत्यु !

बाँके, २०७५ मंसिर २७ । छोरालाई बुहारी लिन स्कार्पियो जीपमा जन्ती लिएर बाँकेको शम्शेरगन्ज जाँदै गरेका मानबहादुर केसी र उनकी श्रीमती बिमला खत्री सहित ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जन्ती चढेको बा १२ च ३१२२ नम्वरको स्कार्पियो र बिपरीत दिशाबाट आईरहेको ना ५ ख ४०९० नम्बरको बस आज विहान एकापसमा ठोकिएर दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना भएको हो ।

जन्ती चितवनबाट शम्शेरगन्ज आउदै थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *