कच्ची गोठमा आगलागी हुँदा ६ लाखको क्षेती

बागलुङ २०७५ मंसिर २४ । बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा एक गोठमा आगलागी हुँदा करीब ६ लाख रुपयाँ बराबरको क्षेती भएको छ ।
अमलाचौर निवासी उमानाथ रिजालको कच्ची गोठमा गत आईतबार दिउँसो आगलागी भएको थियो भने स्थानीयको सहयोगले आगलागी नियन्त्रणमा आएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.