राप्रपाले पार्टीको चुनाव चिन्ह ‘गाई’ सबै जिल्लामा चैत ५ गते सार्वजनिक गर्ने !

काठमाडौँ, २०७३ चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको चुनाव चिन्ह गाई देशभरका पचहत्तरै जिल्ला सदरमुकामहरुमा आमागी चैत ५ गते एकै पटक सार्वजनिक गर्ने भएको छ ।

यस क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको प्रमुख आतिथ्यतामा केन्द्रीय सचिवालयव्दारा काठमाडौमा चुनाव चिन्ह “गाई” सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रिय कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *