अपडेट : बाउबासंघको खुल्ला सदस्य पदमा कस्को कति मत ?

बागलुङ २०७५ मंसिर २३ । बाउबासंघको पछिल्लो मत गणनाको परिणाम अनुसार खुला सदस्य तर्फ सर्वाधिक मत प्राप्त गर्ने दीपक हमाल ५११, उमाकान्त शर्मा ४८५, श्रीजय श्रेष्ठ ४३०, नरेश कँडेल ४२१, शशिकपुर श्रेष्ठ ४१७, अर्जुन चोखाल ४१७, राजु खडका ४११, निलेश राजभण्डारी ४०९, बिदेश कुमार श्रेष्ठ ४०७, नवीन श्रेष्ठ ३९१, गणेश लम्साल ३९०, थानेश्वर सुवेदी ३८८, रामराज गुरुङ ३८२, पुनम शर्मा ३७४, ईन्द्रमणि पौडेल ३६३, छबिलाल सुवेदी ३५६,सन्जय कुमार श्रेष्ठ ३५५, महेन्द्र प्रसाद श्रेष्ठ ३४९, राजकुमार श्रेष्ठ ३४६, बद्री ढुंगाना ३४३, लक्ष्मण शर्मा ३२४, अजय श्रेष्ठ ३०७, सहवीन अर्गेजा ३०४, लोकेन्द्र केसी २९०, हरिप्रसाद आचार्य २८६, कृष्णबहादुर कार्की २८३, प्रचण्ड राजभण्डारी २५४ र अनिश खाती विक २३७ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *