जनमोर्चाका कार्यकर्ता र स्ववियु विद्यार्थी बीच झडप !

गल्कोट २०७५ मंसिर २१ । स्वतन्त्र बिद्यार्थी युनियन गल्कोट बहुमुखी क्यापसले सञ्चालन गरिरहेको कार्यक्रममा जनमोर्चाका कार्यकर्ताले हस्तक्षेप गरि केहि विद्यार्थीहरुमाथी हातपात गरेको बताईएको छ । राष्टिय जनमोर्चाले गल्कोटमा दादागिरी शैलीले कार्यक्रम गरेको स्ववियुले जनाएको छ । बिद्यार्थीले खेल सञ्चालन गरिरहेको अवस्थामा जनमोर्चाका कार्यकर्ताले एक्कासी बिद्यार्थीलाई हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ । केही बिद्यार्थीलाई क्यापसको गेटमा छेकेर चार पाच जनाले लगेर कुटपिट गरेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *