जापान नेपाली एकता समाज जापानका उपाध्यक्षलाई पितृ शोक

मेघराज रिष्मेली गल्कोट बागलुङ २०७५ मंसिर २० । बिहीबार जापान नेपाली एकता समाज केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी आदरणीय भिम बहादुर सापकोटा र जापान नेपाली एकता समाज पुर्व केन्द्रीय सदस्य कमल सापकोटाको बुबा, राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला अध्यक्ष ऋतु के सीका ससुरा तथा मेरो आदरणीय हजुरबुबा गल्कोट नपा वार्ड नं ९ रिस्मी निवासी बर्ष ६० का यम बहादुर सापकोटाको आज मिति २०७५-०८- २० गतेका दिन हृदयाघात भइ आफ्नै निवासमा अचानक भएको असामयिक निधनले गाउलाई नै मर्माहित तुल्याएको छ । मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समावेदना ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *