बुर्तिवाङमा सन्चालित शैक्षिक धार्मिक महायज्ञमा दोश्रो दिन रु १४ लाख सहयोग संकलन !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १६ । बागलुङ ढोरपाटन शिक्षा एवं धार्मिक महोत्सवको दोश्रो दिन आज विभिन्न दानवीहरुले निसीभूजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पसमा विकास गर्न आयोजित महायज्ञमा रु लाख रुपया प्रदान गरेका छन् ।

महेत्सवमा आज निसीभूजी जनता क्याम्पसका निवर्तमान क्याम्पस व्यवस्थापनका अध्यक्ष धीर प्रताप सिँहले रु २ लाख सहयोग प्रदान गरेका छन् ।

यस्तै तमानखोला गाउपालिकाले रु ५ लाख, सोहि गाउपालिकाका १ देखी ६ वडाहरुले रु ६ लाख, गाउपालिका अध्यक्ष जोकलाल बुढाले रु ११ हजार, गिरबहादुर घर्ती रु ११ हजार, उपप्रमुख मानसरी शेरचनले रु ५ हजार, राजन कुमार थापा ,राजन कुमार थापा स्वामी कार्तिक ४गजुरा रु ५ हजार, कमल प्रसाद गौतम रु ५ हजार ५ सय, गौमाया घर्तीबाट रु ५ हजार सहयोग प्राप्त भएको छ ।

यसैगरी ओम नारायण शर्मा ढोरपाटन १ बाट रु ५ हजार १ सय ,बिष्णु कुमारी अर्याल ढोरपाटन १ बाट रु १ हजार १ सय ,बिष्णु माया गिरि थापा ढोरपाटन १ बाट रु ५ हजार १ सय, ,शेषकान्त खरेल एकमुरी धान बराबर रु २ हजार ५ सय सहयोग प्राप्त भएको छ । महायज्ञमा रु ३ हजार ४ सय ५ सय भेटी चढेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *