रमेश बिक रसाईलीको शब्द सिर्जना रहेको ‘मन को मान्छे … ‘सार्बजनिक !

खगेन्द्र विश्वकर्मा, पर्वत २०७५ मंसिरु १२। पर्बत जिल्लामा जन्मे र बिगत ४ बर्ष देखि काठमाडौलाई कर्मथलो बनाएर नेपाली गीत सगीतको क्षेत्रमा सम्पादक र निर्देशकर छायांकन गर्दै आएका रमेश बिक रसाईलीको शब्द सिर्जना रहेको मन को मान्छे,,, नाम को गीत S3k Entertainment Offical Youtub Chanalमार्फत सार्बजनिक भएको छ । उक्त गीत माया प्रेमलाई लिएर समर्पित रहेको छ ।

उक्त भिडियोमा लोक बिश्वकर्मा र प्रतिमा बिश्वकर्माको सुमधुर स्वर रहेको छ । रमेश बिक रसाईलीको शब्द, लोक विश्वकर्माको लयरसंगीत, रबिन बिकको सम्पादन, किसान बिसीको छायांकन र रमेश बिक र रश्मि रिया खत्रीको अभिनय रहेको छ भने उक्त भिडियोलाई पर्बत, बागलुग, मुस्ताङ लगायत बिभिन्न सुन्दर ठाउहरुमा छायांकन गरिएको रमेश बिक रसाईलीले बताएका छन्

। गीत सगीत क्षेत्रमा निर्देशन दिदै आएका रमेश बि क रसाइली ५ दर्जन भन्दा माथी निर्देशनर सम्पादक २०० भन्दा बढी गरि सकेका छन् भने उनी ४।८ वटामा अहिले आफै मोडेल पनि गरि सकेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *