बडीगाड महोत्सव : प्रमुख अतिथीको आगमन, महिला भलिबल मदन भण्डारी स्पोर्टसले जित्यो !

दिनेश शर्मा, बडगिाड २०७५ मंसिर ९ । खार बजारमा जारी बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला समापन समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थ मन्त्री किरण गुरुङ महोत्सव स्थलमा आईपृग्दा उनको आयोजक समितिले स्वागत गरेका छ ।

प्रदेश मन्त्री गुरुङले महोत्सव स्थलमा राखिएका स्टलहरु अवलोकन गरिहेका छन् । उनका आँखा खुकुरीको स्टलमा विशेष केन्द्रित थिया ।

अहिले महिला भलिबलको फाईनल प्रतियोगिता जारी छ । काठमाडौका मदन भण्डारी स्पोर्ट एकेडेमी र बडीगाड जलजलाको आरएनपी कन्स्ट्रक्सन वीच दोश्रो खेल भैरहेको छ । पहिलो खेल मदन भण्डारी स्पोर्टसले जितेको छ ।

अपडेट महिला भलिबल प्रतियोगिता मदन भण्डारी स्पोर्टसले जितेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *