चिट्ठा : १० ग्राम को सुनको सिक्री कसले पायो ? अरु को कसले पाए पुरस्कार ?

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर ८ । बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलामा सन्चालन गरिएको चिट्ठा खोलिएको छ । चिट्ठाको प्राप्त परिणाम अनुसार पहिलो पुरस्कार ५२ हजार ५ सय रुपयाँको १० ग्रामको सुनको सिक्री बडीगाड ४ का कुस्मा दर्लामी, दोश्रो पुरस्कार फ्रीज सिजि को बडीगाड २ का यामिन बि क र तेश्रो पुरस्कार सिजि को टिवी बडीगाड ५ खारका जीवन पाण्डेलाई परेको छ ।

चौथोमा सामसुङ जेटु मोबाईल बडिगाड ५ सुस्मा परियार, पाँचौमा मोबाइल सामान्य मुसिकोट ९ सुमन खरेल, छैठौ रबि सापकोटा प्रेसर कुकर, सातौ नंबकरमा पर्यो प्रेसर कुकर बडिगाड ५ बिष्णु घिमिरे, आठौ नं मा प्रेसर कुकर पर्यो बडीगाड ३ रणसिङ शेर बहादुर घर्तीु नबौ न राइस कुकर पर्यो बडिगाड २ राक्से अनिता बलामी, दसौँ नम्बरमा राइस कुकर, बडिगाड ५ लाजु थापा, ११औ पुरस्कार फिल्टर बडिगाड ३ यम ब रेस्मी, बाह्रौ पुरस्कार फिल्टर बडिगाड ३ सिसाखानी हिरा ब सुनार, तेह्रौ पुरस्कार फिल्टर पर्यो खर्बाङ सुदर्शन खराल, १४औ पुरस्कार मा यम ब श्रीस बडिगाड८ नेपाने र अन्य पुरस्कारमा मुस्कान पान्डे गुल्मी मुसिकोट बुद्ध परियार बडीगाड ७ सम्झना बलाल बडिगाड ८ मिलन थापा बडीगाड ५ न्वार, खिम बिक मुसिकोट १ बगाबडिगाड ५ लुजा खातुनखेम ब कार्की सुनिल आदि रहेका छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *