बडीगाड महोत्सवमा उर्लियो जन सागर, १५ हजार दर्शकव्दारा मेला अवलोकन !

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर ८ । आज प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको आठौ दिन महोत्सव स्थलमा अहिले सम्मकै सर्वाधिक १५ हजारको हाराहारीमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको महोत्सव आयोजक समितिका सदस्य टीका पाईजाले ईबागलुङलाई जानकारी दिए ।


महिला भलिबल, लोग गायकहरुको साँगीतिक प्रस्तुती जारी रहेको अवस्थामा दर्शकहरुको अपार भीड लागेकाके हो । यसरी पश्चिम क्षेत्रमा कुनै मेला वा महोत्सवमा यसरी जनसागर उर्लिएको पहिओ चोटी भएको स्थानीयहरुले बताएका छन् । थप विवरण पछी ….

तस्वीर सौजन्य : शिव घिमिरे, खारबजार, बडीगाड ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *