९० वर्षिया बृद्धआमाको हत्या गर्ने ६० वर्षिय कुपुत्र व्दारा प्रहरी समक्ष आत्म समर्पण !

बागलुङ २०७५ मंसिर ५ । क्रुरताको पनि हद् हुन्छ, निर्दयताको पनि सीमा हुन्छ । समाजमा यस्ता निष्ठुर र अधर्मी छोरापनि हुन्छन भन्ने उदाहरण जैमिनी नगरपालिका १० साविक राङखानी गाउँपालिका केबलधाराका पूर्व भारतीय सेनाका पेन्सनर ६० वर्षिय कर्णबहादुर श्रीस बनेका छन् । उनले आफुलाई जन्मदिने ९० वर्षिय बृद्ध आमा हरिकला श्रीसलाई दाउरा प्रहार गरी हत्या गरेर प्रहरी समक्ष आत्म समर्पण गरेको श्रोतले बतायो ।

आमाको हत्या गर्नुको कारण सार्वजनिक भएको छैन, पेन्सन बुझेर भारतीय पेन्सन क्याम्प बागलुङ बजारबाट घर पुगेको राति आमाको निर्ममतापूर्वक हत्या गरिएको स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *