नियन्त्रित लागूऔषध सहित बागलुङका संगम थापा पक्राउ !

बागलुङ, २०७५ मंसिर ३ । बागलुङ नगरपालिका-१ रामरेखा बस्ने १८ वर्षीय संगम थापालाई नियन्त्रीत लागूऔषध फेनारगन २७ सिसी, नुर्फिन २७ एम्पुल र डाईजेपाम २७ एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-५ ट्राफिक चोकबाट निज थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *