आजको तस्बीर : दोश्रो दिन बडीगाड महोत्सवमा जे देखियो… !

शव्द/चित्र: दीपक पराजुली,

बुर्तिवाङ २०७५ मंसिर २ । हिँजो पौँदेलीहरुको महान न्वागी खाने पर्वको शुभ साईतमा सुरु भएको प्रथम गल्कोट महोत्सव तथा पौँदी न्वागी मेलाको दोश्रो दिन पनि जारी रिहेको छ ।

्महोत्सवमा राखिएका स्थानीय उत्पादनहरुप्रति दर्शकहरु विशेष आकर्षण रहेको थियो भने लोक कलाकारहरुका सांगीतिक प्रस्तुतीका दर्शकहरु निकै झुम्मिएका थिए । यो समाचार लेख्दा गायक दुर्गेश थापा र गायिका शिलु राईले आफ्नो बेजोड प्रस्तती दिईरहेका छन् ।

यो महोत्सवमा ३ करोडको कारोबार हुन आयोजकले आशा गरेका छन् भने आज देखी महोत्सव स्थलमा प्रवेश गर्न रु २० । प्रवेश शुल्क निर्धारण गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *